
काठमाडौँ।नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री निति शाह औपचारिक रूपमा विवाह बन्धनमा बाँधिएकी छिन्। शुक्रबार काठमाडौंस्थित एक होटलमा उनले आफ्ना प्रेमी याञ्चित राणासँग परम्परागत विधिअनुसार विवाह गरेकी हुन्।करिब चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीले गत वैशाखमै कानुनी रूपमा विवाह दर्ता गरिसकेका थिए। विवाहअघि उनीहरूले प्रि-वेडिङ फोटोसुट र ब्याचलर पार्टी समेत...