
काठमाडौँ।विगत ६ दिनदेखि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि पूर्ण रूपमा हटेको छ। नेपाली सेना र स्थानीय प्रशासनले यसअघि भदौ २४ गतेदेखि नियमित रूपमा निषेधाज्ञा र कर्फ्युसम्बन्धी सूचना जारी गर्दै आएका थिए, तर आज भने कुनै पनि निकायबाट यस्तो सूचना जारी गरिएको छैन।निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाडौँ उपत्यकाको...