
काठमाडौँसांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक क्षेत्रमा लामो समयदेखि अग्रणी संस्थाका रूपमा क्रियाशील सिजन मिडियाले यस वर्ष पनि ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ आयोजना गर्ने भएको छ ।अवार्डको छैटौँ संस्करण २०८३ साल बैशाख ११ गते काठमाडौंमा आयोजना गरिनेछ ।विगतका वर्षहरूझैँ यस वर्ष पनि समाजका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्व तथा संस्थाहरूको योगदानको मूल्याङ्कन...