
काठमाडौँनेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ। निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित भएका छन्।वरिष्ठ उपाध्यक्ष पदमा वैद्यले ५६ मत प्राप्त गर्दै प्रतिस्पर्धी रामचन्द्र संघईलाई पराजित गरे। संघईले ३० मत प्राप्त गरेका थिए। त्यसैगरी कोषाध्यक्ष पदमा मनिषलाल...