
काठमाडौँ।नेपाल उद्योग परिसङ्घले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उद्योग विस्तार र लगानी वृद्धिमा केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ। परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटी निजी क्षेत्रलाई विकासको वाहकका रूपमा स्विकार्न र आय आर्जन एवं सम्पत्ति सिर्जनामा सहयोग पुग्ने गरी बजेट ल्याउन सुझाव दिएको...