
काठमाडौँनेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलका लागि लागू हुने पल्स ड्युरेसनमा परिवर्तन गरेको छ। नयाँ व्यवस्था अनुसार अब विभिन्न देशमा गरिने अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स दर लागू हुने भएको छ।नेपाल दूरसञ्चार प्राधिकरणको फागुन १ गतेको निर्णयअनुसार स्वीकृत नयाँ व्यवस्था जेठ १ गतेदेखि लागू हुने टेलिकमले जनाएको छ। यो व्यवस्था नेपाल...