
काठमाडौँनेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले श्रमिकको न्यूनतम तलब पूर्ण रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। मे दिवसको अवसरमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै महासङ्घले श्रमिक अधिकारसम्बन्धी विभिन्न मुद्दा उठाउँदै सरकारको ध्यानाकर्षण गराएको हो।जिफन्टले “कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि, प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि” भन्ने नारासहित यस वर्षको मे दिवस...
कुनै समाचार भेटिएन।