
काठमाडौँनेपाल ट्रेड युनियन कांग्रेसले आगामी निर्वाचन अघि नै नेपाली काँग्रेसको १५औं महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ । गत २१ र २२ गते सम्पन्न केन्द्रिय समितिको बैठकले गरेका १३ बुँदे निर्णयहरु मंगलबार नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई बुझाउँदै निर्वाचनअघि महाधिवेशनमा जोड दिएको हो ।कावा सभापति खड्कालाई ज्ञापन पत्र बुझाउँदै...