
काठमाडौँभक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा बिहीबार अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज भव्य रूपमा सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा विभिन्न तालिम समूहका कुल १८३ जना अधिकृत क्याडेटहरूले सफलतापूर्वक तालिम पूरा गरी आयुक्त पद प्राप्त गरेका छन्। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कठिन...
कुनै समाचार भेटिएन।