
काठमाडौँ।नेपाल जेनजी फ्रन्टले माइतीघरमा जारी प्रदर्शनका क्रममा आफ्नी संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति कडा आपत्ति जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै फ्रन्टले उक्त घटनालाई “लोकतान्त्रिक मूल्य–मान्यताविपरीत” भन्दै घोर भत्र्सना गरेको हो।जेनजी आन्दोलनको छानबिनका लागि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आन्दोलनकारीहरू विगत ६ दिनदेखि...
कुनै समाचार भेटिएन।