
काठमाडौँनेपाली बजारमा केराको चरम अभाव देखिएको छ। अभाव बढेसँगै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले केरालाई दैनिक मूल्यसूचीबाट हटाएको छ।व्यवसायीहरूका अनुसार भारतीय नाकाबाट अवैध रूपमा आउने केरा रोकिएपछि बजारमा आपूर्ति घटेको हो। केही समयअघि भारतीय केरा ठूलो मात्रामा भित्रिने गरे पनि हाल त्यस्ता आयातमा रोक लागेपछि स्वदेशी उत्पादनले माग...