
काठमाडौँनक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा विशेष अदालतले होमबहादुर भारतीलाई दोषी ठहर गरेको छ। मंगलबार विशेष अदालतका अध्यक्ष हेमन्त रावल तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम दोषी ठहर गरेको हो।अदालतले भारतीलाई ६ महिना कैद सजाय र १० हजार रुपैयाँ...