
काठमाडौँवैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा कामदार पठाउने इजाजत प्राप्त म्यानपावर कम्पनीहरूका लागि नयाँ व्यवस्था लागू गरेको छ। अब वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकासँगै सरकारको आधिकारिक ‘श्रम संसार’ मोबाइल एपमा पनि अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने भएको छ।विभागले वैशाख २५ गतेको निर्णयअनुसार यस्तो निर्देशन जारी गर्दै सबै इजाजत प्राप्त संस्थालाई सोहीअनुसार...