
काठमाडौँ। वैदेशिक रोजगार विभागले वार्षिक एक सय जना कामदार पनि विदेश पठाउन नसकेका ३२६ वटा म्यानपावर कम्पनीको इजाजतपत्र निलम्बन गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा तोकिएको संख्यामा कामदार पठाउन नसकेका कारण यी कम्पनीहरू निलम्बनमा परेका हुन्, जसले गर्दा उनीहरूको इजाजतपत्र नै खारेज हुने अवस्था सिर्जना भएको छ। वैदेशिक रोजगार ऐन,...
कुनै समाचार भेटिएन।