
काठमाडौँ । मेटाका सामाजिक सञ्जाल प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राम करिब डेढ घण्टाको विश्वव्यापी अवरोधपछि पुनः सञ्चालनमा आएका छन्। आइतबार दिउँसो करिब १:३० बजेदेखि देखिएको प्राविधिक समस्या दिउँसो ३ बजेतिर समाधान भएको हो।नेपालमा विशेषगरी डेस्कटप ब्राउजरबाट फेसबुक लगइन गर्दा प्रयोगकर्ताहरूले ‘Account Temporarily Unavailable’ भन्ने सन्देश देख्नुपरेको थियो। मोबाइल एपमा भने धेरैजसो...