
काठमाडौँहुवावेले आफ्नो नयाँ उत्पादन सम्मेलन आगामी हप्ता आयोजना गर्ने घोषणा गरेको छ, जसमा मेट ८० श्रृंखला प्रमुख रूपमा प्रस्तुत हुनेछ। आज कम्पनीले मेट एक्स७ को पनि खुलासा गरेको छ, जुन नयाँ फोल्डेबल फोन हो र यसको डिजाइन स्लिम र आकर्षक फिनिशिङको साथ आएको छ। वीबो मा साझेदारी गरिएको नयाँ टीजर...