
मुक्तिनाथ (मुस्ताङ) , ०३ जेठ मुस्ताङस्थित कोरोला नाकाबाट नेपालभित्रिएका दुई वटा शङ्कास्पद गाडीलाई मुस्ताङ भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि ती गाडीबाट ठूलो परिमाणमा अवैध ‘भेप’ (इलेक्ट्रोनिक चुरोट) बरामद भएको छ। मुस्ताङ भन्सार कार्यालयका अनुसार शुक्रबार राति मुस्ताङ भन्सार कार्यालयले ती गाडी नियन्त्रणमा लिएको हो। प्रारम्भिक जानकारीअनुसार गाडीभित्र करिब एक लाख पिस ‘भेप’ लुकाएर...