
काठमाडौँ ।अमेरिकाले एकैदिन ८० जना नेपाली नागरिकलाई डिपोर्ट (देश निकाला) गरेको छ। मंगलबार एक चार्टर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो।अध्यागमन विभागका अनुसार डिपोर्ट हुनेमा ७९ जना पुरुष र एक महिला छन्। उनीहरूलाई कागजात नभएको, गैरकानुनी रूपमा बसेको र अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा फिर्ता पठाइएको हो।मानव बेचबिखन अनुसन्धान...