
काठमाडौँजनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष कुमार सुमनले जेनजी आन्दोलनका लागि अनुमति लिने जेनजी अगुवाहरु आन्दोलन पछि मृत्युवरण गरेकाहरुको मलामी र घाइतेहरुलाई भेट्न अस्पतालहरुमा नपुगेको बताएका छन् । तर तिनै नेता तथा अगुवाहरुले क्रेडिट लिन खोजेको उनको अरोप छ ।राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘बदलिँदो...