
काठमाडौँ। संयुक्त राज्य अमेरिकामा बेपत्ता पारिएकी नेपाली नर्स ममता काफ्लेको हत्या आरोपमा पक्राउ परेका उनका पति नरेश भट्टमाथिको मुद्दा एक वर्षभन्दा बढी पछि सारिएको छ। मुद्दा २०२६ अक्टोबरसम्मका लागि स्थगित भएसँगै शीघ्र न्यायको अपेक्षा गरिरहेका परिवारजन र अधिकारकर्मीहरूले ठूलो झट्का महसुस गरेका छन्। प्रिन्स विलियम काउन्टी सर्किट अदालतकी न्यायाधीश किम्बर्ली ए....