
काठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ का वडाध्यक्ष बद्रीप्रसाद चौलागाईले पदबाट राजीनामा दिएका छन्। हालै सम्पन्न निर्वाचनमा पार्टीले अपेक्षित मत ल्याउन नसकेको भन्दै उनले नैतिक जिम्मेवारीस्वरूप राजीनामा दिएका हुन्।पूर्व केन्द्रीय सदस्यसमेत रहेका चौलागाईले मेलम्ची नगरसमितिका अध्यक्षलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामाको घोषणा गरेका छन्। उनले पार्टीको...