
काठमाडौँ। ३० वैशाखसुनसरीको इनरुवास्थित शिक्षा खेल मैदानमा सम्पन्न प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डीप्रतियोगिताको उपाधि सशस्त्र प्रहरीले जितेको छ। फाइनल भिडन्तमा विभागीय प्रतिद्वन्द्वी नेपाल प्रहरीलाई ३ अङ्कको अन्तरले पछि पार्दै सशस्त्रले पहिलो स्थान हासिल गरेको हो।प्रतियोगितामा कोशी प्रदेशर त्रिभुवन आर्मी क्लब संयुक्त रूपमा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए। जिल्ला खेलकुद...
कुनै समाचार भेटिएन।