
काठमाडौँप्रतिनिधिसभा सदस्य निर्वाचनका कारण बिहीबार फोहोर सङ्कलन तथा सरसफाइका कार्यहरु ललितपुर महानगरपालिकाले स्थगित गरेको छ ।बुधबार एक विज्ञप्ती जारी गर्दै महानगरपालिकाको वातावरण तथा सरसफाइ शाखाले प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण भोलीका लागि नियमित फोहोर सङ्कलन कार्य स्थगित गरिएको जानकारी दिएको छ ।फोहोर सङ्कलन कार्य स्थगित हुने भएकाले फोहोरलाई जथाभाबी सडक,...