
काठमाडौँराष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद निर्विरोध निर्वाचित भएकी छन्। सोमबार (चैत २३) बसेको राष्ट्रिय सभा बैठकमा उनको नाम सर्वसम्मत रूपमा पारित भएको हो।सांसद प्रेमप्रसाद दंगालले भण्डारीलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए, जसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद...
कुनै समाचार भेटिएन।