
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस बहुउद्देश्यीय सहकारी र तपाइ हाम्रो बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गरेको छ। समितिले पहिलो चरणमा लालीगुराँसका ३५ जना र तपाइ हाम्रो सहकारीका ९० जना बचतकर्तालाई रकम फिर्ता गरेको हो।सरकारले समस्याग्रस्त सहकारीको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त भएको रकम नै पीडित बचतकर्ताहरूलाई...