
काठमाडौँनेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार लेखनाथ दाहालले देशमा निर्णय र नेतृत्व क्षमतामा कमजोरी देखिएको बताएका छन् ।बुधबार काठमाडौंमा पत्रकार भेटघाट तथा छलफल कार्यक्रमको आयोजना गर्दै उनले देशव्यापी रुपमा शासकिय क्षमता, निर्णय र नेतृत्व क्षमतामा कमजोरी भएको भन्दै यसलाई छलफल र विकास गर्नुपर्ने बताए ।उनले भने, ‘जेनजी आन्दोलनपछि मुलुक जलेर...