
काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र ११औँ पटक आरोहण गरेकी लाक्पा शेर्पालाई हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले यी दुई आरोहीको सफलताले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई थप उज्यालो बनाएको बताएका छन्।कामी रिताले आज बिहान १०:१२ बजे...
कुनै समाचार भेटिएन।