
काठमाडौं । यातायात व्यवस्था कार्यालयले पछिल्लो तीन महिनामा ९० हजार थान सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरेको छ। लाइसेन्स वितरणबाट यस अवधिमा राज्यकोषमा १९ करोड ८२ लाख रुपैयाँ राजस्व दाखिला भएको छ।कार्यालय प्रमुख प्रविण श्रेष्ठका अनुसार उक्त अवधिमा कुल २ लाख ३८ हजार थान लाइसेन्स छापिएका थिए, जसमध्ये ९० हजार सेवाग्राहीले...