
काठमाडौँमुगुको खत्याड गाउँपालिका–९ निवासी ४७ वर्षीय रंगबीर परियार ‘संगम’ २४ वर्षपछि प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्।२०५८ साल माघ १० गते सशस्त्र जनयुद्धमा होमिएका संगम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन्।प्रेमको प्रतीक मानिने गुलाब चुनाव चिह्न...
कुनै समाचार भेटिएन।