
काठमाडौँ । मधेश प्रदेशमा बढ्दो खानेपानी संकट समाधान गर्न प्रदेश र संघीय सरकारले संयुक्त रूपमा अभियान सञ्चालन गर्ने भएका छन्। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवबीच मंगलबार जनकपुरधाममा भएको भेटवार्तामा यस्तो सहमति भएको हो।भेटवार्तामा मधेश प्रदेशमा विद्यमान खानेपानीको गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न दुवै...