
काठमाडौँजेनजी आन्दोलन दमनसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग प्रहरीले बयान लिएको छ। हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमै बयान लिएका हुन्।प्रहरीका अनुसार ओलीसँग ३५ भन्दा बढी प्रश्न सोधिएको छ। बयानका क्रममा उनले काठमाडौँको बानेश्वरमा भएको गोली प्रहारको आदेश आफूले नदिएको...