
काठमाडौँ।प्रतिनिधि सभानिर्वाचनको पछिल्लो परिणाम अनुसारअहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीबाट देशभर नै अप्रत्यासित मत निकालि रहेको छ । निर्वाचन आयोगको शनिबार बिहान १० बजेसम्मको आधिकारिक तथ्यांक अनुसार, रास्वपाका २५ उम्मेदवार निर्वाचित भैसकेका छन् । मतगणना जारी रहँदा रास्वपाका उम्मेदवारहरु थप १०० भन्दा बढी निर्वाचन क्षेत्रमा भारी मतका साथ अग्रस्थानमा रहेका छन्। पुराना...