
काठमाडौँ।सुनसरीको लौकहीमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एक अटो रिक्सा चालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । बिहीबार बिहान करिब १ बजे कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।साह भारतीय क्षेत्रबाट चिनी, सर्फ...