
काठमाडौँकाठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा अवैध क्रिप्टो करेन्सी र हुण्डी कारोबारमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा चार जनालाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेहरूमा चितवन घर भई हाल झम्सिखेल बस्ने ३२ वर्षीय सवन अधिकारी, तारकेश्वरका २५ वर्षीय आशिष अधिकारी,...
कुनै समाचार भेटिएन।