
काठमाडौँ। प्रहरीले ३१९ किलो चरेससहित पक्राउ परेका युवालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका युवा मकवानपुरको थाहा नगरपालिका–१२ का ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई बिहीबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार, काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको प्रदेश २–०३ –००१ ख ६३४८...