
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)ले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भोगेको हार र घट्दो जनमतका पछाडि २० वटा मुख्य कारण औँल्याएको छ। पार्टीले विशेषगरी नयाँ पुस्ता (जेनजी) को उदय र उनीहरूको बदलिँदो राजनीतिक सोचलाई मुख्य प्रभावकारी कारणका रूपमा विश्लेषण गरेको छ।बुधबार बसेको एमाले जनसंगठनको बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले...