
काठमाडौँसुकुमबासी बस्ती खाली गराउने सरकारको निर्णयविरुद्ध प्रभावित बस्तीमा प्रदर्शन भएको छ। थापाथलीको बागमती किनारलगायत विभिन्न स्थानमा बसोबास गर्दै आएका सुकुमबासीहरूले शुक्रबार सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन्।प्रदर्शनमा राष्ट्रिय जेनजी नागरिक अभियानले पनि समर्थन जनाएको थियो। प्रदर्शनकारीहरूले विकासका नाममा उठिबास गराउन नहुने, गरिबमाथि अन्याय रोक्नुपर्ने, पुनर्वासबिना हटाउने निर्णय स्वीकार्य नहुने र वास्तविक...
कुनै समाचार भेटिएन।