
काठमाडौँभक्तपुरस्थित मनोहरा खोला किनारमा रहेको सुकुमबासी बस्तीमा अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाउने कार्य सुरु गरिएको छ। आइतबार बिहानैदेखि सुरक्षाकर्मीको ठूलो संख्यामा परिचालन गरी संरचना भत्काउने अभियान अघि बढाइएको हो।जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार उक्त क्षेत्रमा करिब १,३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन...
कुनै समाचार भेटिएन।