
काठमाडौँइंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड फुटबल क्लबले चेल्सी फुटबल क्लबलाई १–० ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेडले महत्वपूर्ण जित दर्ता गरेको हो।युनाइटेडको जितमा म्याथियस कुन्हाले गरेको एकमात्र गोल निर्णायक बन्यो। ब्रुनो फर्नान्डेसको क्रसलाई सदुपयोग गर्दै उनले खेलको ४३औँ मिनेटमा बक्सभित्रबाट उत्कृष्ट प्रहारमार्फत गोल...