
काठमाडौँमध्यपूर्वमा जारी युद्धका कारण भारतका अधिकांश विमानस्थलहरु प्रभावित भएका छन् । कतिपय हवाई क्षेत्र बन्द भएपछि विभिन्न क्उडान सञ्चालन लगभग शून्यमा झरेको छ ।जसले भारत र खाडी गन्तव्यहरू बीचको हवाई यात्रालाई असर गरेको विमानस्थल अधिकारीहरूले मंगलबार बताएका छन्।एएनआईसँग कुरा गर्दै कोइम्बटूर अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक मोहम्मद आरिफले भने, ‘मध्य पूर्व क्षेत्रमा...