
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली हिरासतमुक्त भएपछि आफूमाथि लगाइएको मुद्दा चलाउन आवश्यक आधार र प्रमाण नपुगेको कारण रिहा भएको बताएका छन्।उनले आफूमाथि सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखिएको दाबी गरेका छन्। साथै, मुद्दा चलाउने आधार र प्रमाण...
कुनै समाचार भेटिएन।