
काठमाडौँखानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादी क्षेत्रमा करिब १० करोड मेट्रिकटन फलामको कच्चा पदार्थ (धाउ) रहेको प्रारम्भिक अनुमान गरेको छ।विभागका विज्ञहरूको अध्ययनअनुसार नाम्जाकोटदेखि धौवादीसम्म करिब १० किलोमिटर क्षेत्रमा फलामयुक्त ‘विलेड’ भेटिएको छ। सोही आधारमा व्यावसायिक उत्पादनका लागि ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरी थप...
कुनै समाचार भेटिएन।