
काठमाडौँचर्चित कमेडियन हिमेश पन्तले हालै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को विवादास्पद फेसबुक स्टाटसपछि पनि उनीबाट धेरै युवाहरूले अझै आशा राखिरहेको बताएका छन्। शनिबार मध्यराति बालेनले सामाजिक सञ्जालमा एक अश्लील स्टाटस लेखेपछि त्यसले देशभर चर्चा र आलोचना दुवै पाएको थियो। केही समयमै उक्त स्टाटस हटाइए पनि त्यसको असर मेयरको छविमा...