
काठमाडौँथाइल्यान्ड र मलेसियाको सीमा नजिक आप्रवासी बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति बेपत्ता भएका छन् भने एकको मृत्यु भएको छ। मलेसियाली कोस्ट गार्डका अनुसार यो घटना बिहीबार दक्षिणी थाइल्याण्डको को तारुताओ टापु नजिक घटेको हो।प्राप्त जानकारी अनुसार १० जनालाई उद्धार गरिएको छ भने समुद्रमा महिलाको शव फेला परेको छ। उद्धार गरिएका...