
काठमाडौँ ।अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई गिरफ्तार गरेपछिको तस्बिर सार्वजनिक गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत अमेरिकी युद्धपोतमा रहेका मादुरोको तस्बिर सार्वजनिक गरेका हुन् ।तस्बिरमा मादुरोले आँखामा मास्क, खैरो ट्र्याकसुट र हेडफोन लगाएका देखिन्छन् । तस्बिरसँगै ट्रम्पले लेखेका छन्, "निकोलस मादुरो यूएसएस...