
काठमाडौँसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले आफ्नो कार्यकक्षभित्र मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण लैजान निषेध गरेका छन्।मन्त्री पौडेलले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्रीसँग खिचिएका तस्बिरहरूको दुरुपयोग भएको गुनासो बढेपछि यस्तो निर्णय गरिएको बताएका छन्। उनका अनुसार केही व्यक्तिले मन्त्रीसँग खिचिएका सौहार्दपूर्ण तस्बिरहरू देखाएर विशेष सम्बन्ध रहेको...
कुनै समाचार भेटिएन।