
काठमाडौँकाठमाडौँको गोङ्गबु क्षेत्रबाट प्रहरीले एसएलआर हतियारको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सोही स्थानका २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका छन्। उनीहरूलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्ने गुप्ताको निवासमा बस्दै...
कुनै समाचार भेटिएन।