
काठमाडौँबङ्गालको खाडीबाट उत्पन्न भएको ‘मोन्था आँधी’को असरले केही दिनदेखि नेपालका विभिन्न भागमा प्रतिकूल मौसम देखिएको थियो । अहिले भने उक्त प्रभाव क्रमशः कमजोर हुँदै गएको र देशभरको मौसम सुधारतर्फ उन्मुख भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि अझै पनि देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना कायमै...
कुनै समाचार भेटिएन।