
काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन्। अमेरिकाको न्युयोर्कमा आयोजित एक समारोहमा राष्ट्र निर्माण र जनसेवामा पुऱ्याएको योगदानको कदर गर्दै उनीहरूलाई यो सम्मान प्रदान गरिएको हो।‘ग्लोबल नेपाली’ नामक संस्थाले आयोजना गरेको उक्त...
कुनै समाचार भेटिएन।