
काठमाडौँ । भारतको एयर इन्डिया एयरलाइन्सको मंगलबार हुनुपर्ने अहमदावाद–लन्डन उडान रद्द भएको छ । भारतको गुजारतको अहमदावादको सरदार वल्लभ भाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविक विमानस्थलका लागि उडान भर्न लागेको एआई १५९ फ्लाइट एक्कासि रद्द गरिएको हो । यो विमान दिउँसो एक बजे उड्नु पर्नेमा रद्द भएको छ ।एयर इन्डिया एयरलाइन्सले...